बनेपा नगरले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई आर्थिक सहयोग गर्ने
काभ्रे । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई बनेपा नगरपालिकाले सहयोग गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले नगरको तर्फबाट ५ लाख, सम्पूर्ण जनप्रतिनिधिकको ५ दिनको तलब, प्रमुख प्रशासकीय अधिकृतको ५ दिनको तलब, पाँचौं तह माथिका कर्मचारीहरुको २ दिनको तलब, पाँचौं तहमुनिका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब भुकम्पपिडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको […]