राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ ५ दलले यसरी गरे बाँडफाँट
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर जाने निर्णय गरेका हुन्। राष्ट्रिय […]