हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ
काठमाडौं, १६ असोज : सुनसरी प्रहरीले हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई पक्राउ गरेको छ । उनीमाथि केही सोधपुछ गर्नुपर्ने जनाउँदै प्रहरीले आज दिउँसो ४ बजे उनकै आश्रम सुनसरीको चतराधामबाट पक्राउ गरेको हो । धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई सोधपुक्ष गर्न नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । श्रीनिवासले केही दिनअगाडि […]