जुवा खेलिरहेका अवस्थामा काभ्रेका एक सहित पन्ध्र जना पक्राउ
काठमाडौं, साउन २३ गते : काठमाडौंको गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा पन्ध्र जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं, गोकर्णेश्वर नगरपालिका (५ नयाँबस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका २८ वर्षीय प्रेम तामाङसहित आठ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उक्त टहरोमा […]