आज ऋषिपञ्चमी, नदी किनारमा स्नान गर्न प्रतिबन्ध
काठमाडौं, ७ भदाै ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज (आइतबार) नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष […]