धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, के हो वास्तविकता ?
जेठ , ३, काभ्रे, । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् । २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो […]