काभ्रेको धुलिखेलको मेयरमा अशोक र बिदुरको कडा भिडन्त, गठबन्धन कोल्याप्स
काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेरदवारबिच कडा प्रतिष्पर्धा भइरहेको छ । अहिलेसम्म वडा नं १,२,३ र ४ को मत परिणाम सार्वजनिक हुँदा एमालेले वडा नम्बर २ र ३ मा सिंगो प्यालन सहित जितेको छ । वडा नं १ र ४ मा काँग्रेसले जितेको छ। चार वटा वडाको मतपरिणम सार्वजनिक हुँदा नगर प्रमुखमा नेकपा […]