पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै
काठमाडौं : चिसो बढेसँगै आज राति पशुपतिनाथलाई खिचडी भोजन गराइँदैछ। १० पाथी चामल, दुई पाथी मासको दाल, दुई दुई पाथी रहर र चनाको दाल, घिउ र सक्खर तीन धार्नी, बेसार, अदुवा चार धार्नीसहितको खिचडी तयार गरी पशुपतिनाथलाई चढाउने प्रचलन छ। खिचडी भोजनपछि भोलि पशुपतिनाथलाई तोरीको तेल घसेर न्यानो गराउने कार्य हुन्छ। तोरीको तेल घसेर […]