वाह् ! क्या दामी बनेपा
कोरोना सं क्रमितको संख्या ह्वात्तै बढेपछि राजधानी पूर्वको मुख्य ब्यापारी केन्द्र काभ्रेको बनेपा यति बेला पूर्ण रुपमा शिल गरिएको छ । शिल गरिएपछि ब्यापार, ब्यवसाय, कलकारखाना सबै ठप्प छन्। मान्छेहरू सबै आ आफ्नै घरभित्र छन् । केहि दिनदेखि लगातार झरी पनि परि रह्यो । तर आज आकाश केहि खुलेको छ । आकाश खुलेपछि पत्रकार पेमा […]