होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनुप्रिया जि.सी केही दिन अगाडि म एउटा विवाहमा गए कि थिएँ, प्रेम विवाह त्यसमाथि अन्तर जातिय, बेहुला बेहुली आफ्नो प्रेमले विहेको रुप लिएको र अब प्रेमी प्रेमिका नभएर श्रीमान श्रीमती हुने कुराले खुसी देखिन्थे l भर्खरका जोडी, एक आपसमा वर्षौ देखि चिनजान भएका, जगियामा मुस्कुराई रहेका थिए । त्यतिकैमा ५०/५१ वर्ष की महिलाले ” कति […]
रवि धिताल पत्रकार मुलुकको चौँथो अंग । समाजको ऐना अनि आवाज विहिनहरुको आवाज । अन्याय र अत्याचारका विरुद्ध बोल्ने पहिलो माध्यम,सञ्चार माध्यम । पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशन वा प्रशारणमाा ल्याउँछ । बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम […]
हरिशरण धिताल पृथ्वी दिन प्रतिदिन तात्दै गईरहेको छ । वैज्ञानिकका अनुसार पृथ्वी कुनै काल खण्डमा तात्नु र सेलाउनु सामान्य कुरा हो तर पछिल्लोे केहि समयम यता ( करिब १०० बर्षको बिचमा ) पृथ्वीको तात्ने दर बढी मात्रमा रहेको छ । जसको कारण मौसममा अनियमितता आउनुुको साथै हाम्रो रहन सहनमा पनि फरकपना आईरहेको छ । जलवायु […]
हरिशरण धिताल कृषि उत्पादनमा कृत्रिम रसायनको प्रयोगबाट उत्पन्नभएको आजको बिकराल अवस्थाबाट विश्व नै चिन्तित छ । मानिसहरुमा रसायनमुक्त कृषि उपज तर्फको अभिरुचि तथाआकर्षण बढ्दो छ । रसायनिक कृषि सामग्रीको विकल्पमा विभिन्न जैविक पदार्थको खोजी पनि जारी छ । रसायानिक मल तथा विषादीको उपयोगको कारण मानव स्वास्थ तथा वातावरणमा नकारात्मक असर पर्ने गरेको छ । त्यस्तै […]
हरिशरण धिताल करिब ११ बर्षको उमेरमा न मैले समान्य स्वास्थको बिषयमा त्यति धेरै जानकारी पाएको थिए न त कुनै प्रकारको सामाजिक चाल चलनको , तर पनि मेरो मनमा आफुले भोगेको र गरेको व्यवहारले प्रश्न गरि रह्रयो । करिब १४ बर्षको त्यो उमेरमा मेरो दिदीको पहिलो पटक महिनावारी हुँदा मेरो अभिभावकले आफन्तको पुरानो घरमा बस्न पठाउनु […]
काभ्रेका सहकारीकर्मीहरूले ब्याजदरका विषयलाई लाएर जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र बुझाईएको जिल्ला संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो । सहकारीकर्मीहरूरे विभिन्न ६ वटा माग सहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले […]
माधव प्रसाद पन्त हरेक बर्ष मे ३१ अर्थात आजकै दिन विश्व धुम्रपान दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनले विश्वलाई सुर्तिजन्य पदार्थको सेवन मुक्त बनाउनको लागि सचेतना फैलाउने समेतको लक्ष्य राखी यस दिवस सन् १९८७ बाट मनाउँदै आएको छ । धुम्रपान रहित दिवसको दिन सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् तर अन्य […]
रमिला खड्का नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । छोरी जन्मने बित्तिकै उनलाई नियम र कर्तव्यका डोरीले बाध्छौ अनि जन्मने वित्तिकै कर्तव्यका पङ्ती बनाउन हतार हुन्छ नि है? छोरीलाई सानैबाट लजाउन सिकाउने समाजले कहाँ लजाउनु हुन्छ र कहाँ हुदैन भनेर छोरालाई सिकाउन किन आनाकानी गर्छ ? छोरीलाई सिकाइन्छ छोरा मान्छेसंग मुखमुखै […]
सबैले बुझेको देखेको र भोग्दै गरेको विकेन्द्रित शासन प्रणालि संघिय संरचना छ । संघियता भन्ने शब्द संरचना हेर्दा ल्याटिन भाषामा FOEDUS नामक शब्दबाट आएको छ । ल्याटिन भाषा बाट ल्याईएको शब्दको खास अर्थ एकता, सन्धि वा करार भन्ने हो । मिल्ने शब्दमा भन्दा शाब्दिक रुपमा संघियता भनेको आपसी सहकार्य, सम्बन्ध र एक आपसको एकता नै […]
सरोज कुइँकेल कोभिड–१९ का कारण नेपालमा ९ जनाको मृत्यु हुनुका साथै २ हजार तीन सय जना व्यक्ति त्यसको संक्रमणमा परिसकेका छन् । चीनको वुहान शहरबाट देखापरेको यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या विश्वमा लाखौं पुगिसकेका छन् भन्ने संक्रमितको संख्या दिनानुदिन बढेरै गएको छ । जहाँबाट यो घातक भाइरसको संक्रमण देखाप¥यो त्यस देशले यस उपर विजय […]
खलङ्गा, १ जेठ: जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल रु एकएक लाखको कोरोना बीमा गर्ने […]
काभ्रे: नेपाल विद्यार्थी संघ काभ्रेले सामुदायिक तथा संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन, पोशाक र पुस्तकको पब्लिकेशन नफेर्न ध्यानाकर्षण गराएको छ । संघले वैशाख र जेष्ठ महिनाको शुल्क समेत नलिन आग्रह गरेको छ । ने.वि. संघ काभ्रेका सभापति नृपेश बादेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यतिबेला सिंगो विश्व कोभिड–१९ सँग लडिरहेको सन्दर्भमा कोभिड–१९ कै कारण यतिवेला सबै विद्यालय […]