भुुडी अर्थतन्त्रले राष्ट्र बन्दैन
धेरै पहिले भैरव अर्यालले भुँडी पुराण लेखेका हुन् । त्यो पुराण पञ्चायत, बहुदलको कालखण्डबाट खारिएर जन्मेको लोकतन्त्रमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । कस्तो सर्वकालीक पुराण लेखेछन् भैरवजीले । नेपालको पानी कति मीठो नानी भनिन्छ । यति मीठो पानी पिएका नेताहरुको स्वार्थी चरित्र देख्दा लाग्छ, नेताहरुभित्र कुन रसायन छ, जसले दूध खाएको सर्पले विष ओकलेझैं जनादेश […]