निजामती कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?
काठमाडौं, १५ जेठ : सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजारले बढाएको छ । सरकारले आव २०७८/८९ साउन १ गतेदेखि लागू हुने गरी सबै निजामती कर्मचारीको सुरुको तलवमानमा मासिक दुई हजारले तलब बढाएको हो । निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियनले २५ देखि ३५ प्रतिशत तलबवृद्धिको माग गरेका थिए । तर, अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ संक्रमणका […]