आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ
काठमाडौं, पुस २९ : नेपाल आयल निगमले गएकाे आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ । निगमले नाफा रकमबाट […]