नव वर्षको अवसर पारेर राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजाअर्चना
काठमाडौं । नव वर्षको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ ।सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर […]