आज बि.स.२०७८ साल चैत्र १२ गते शनिबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल चैत्र १२ गते शनिबार इश्वी सन २०२२ मार्च २६ तारीख चैत्र कृष्ण पक्ष नवमी तिथी पूर्वाषाढा नक्षत्र परिघ योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मांतग योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ […]