अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने प्रवृति बढ्यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मानिसहले अहंकार र शक्तीको लागि अरुलाई घृणाको दृष्टीकोणले हेर्ने गरेको बताएका छन् । उनले आफू मात्रै सर्वशक्तिवान हुँ भन्ने प्रवृति राजनितीमा मात्रै नभई हरेक क्षेत्रमा यसको प्रभाव परेको बताए । विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समिति २०७८ द्धारा आयोजित काभ्रे पनौती श्रीखण्डपुरमा जारी श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा […]