स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु
जनकपुर । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ । । घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । जनकपुर जलेश्वर सडक […]