आज बि.स.२०७८ साल असोज १८ गते सोमबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल असोज १८ गते सोमबार इश्वी सन २०२१ अक्टोबर ४ तारीख आश्विन कृष्णपक्ष त्रयोदशी तिथी पूर्वफाल्गुनी नक्षत्र शुभ योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वज योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्रदोषव्रत ज्ञयोदशीश्राद्ध,कलियुगादि जुम्लामा चन्दननाथको लिगाेंत्थान (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : […]