भगवतीका विद्यार्थीलाई पोशाक सहयोग
काभ्रे : धुलिखेल, २८ किलोस्थित श्री शंकरा इन्टरप्राइजेजले नमोबुद्ध–६ स्थित भगवती आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेको छ । इन्टरप्राइजेजका सञ्चालक रहेका युवा व्यवसायी प्रविन सापकोटाले बालबालिकालाई विद्यालय पोशाक सहयोग गरेका हुन् । सापकोटाले विद्यालय व्यस्थापन समितिका अध्यक्ष कुन्साङ लामा र प्रधानाध्यापक नविनकुमार अधिकारीलाई हस्तान्तरण गरे । एपोलो पेन्टस्को काभ्रेको लागि आधिकारीक विक्रेता […]