पूर्व आईजीपीको बगैँचाबाट ‘एभोकाडो’ चोर्ने काभ्रेका ५ सहित १२ जना पक्राउ
काभ्रे : पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको घरपरिसरसहित अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेका यमबहादुर तामाङ,मिलन दुलाल, समिर तामाङ […]