रञ्जिता जस्तै कतिले अकालमै ज्या’न गु’माउनु पर्ने हो काभ्रेको डाँडापारीमा ?
काभ्रे, १४ साउनः मंगलबार दिउँसो १२ बजेर ३९ मिनेट जाँदा खानीखोला गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मान बहादुर गोलेले सामाजिक सञ्जालमा आकाशमा उड्दै गरेको हेलिकप्टरको तस्बिर राखेर लेखे, ‘खानिखोला ६ सतभैयामा कामी सिङ थोकरको छोरी रन्जिता थोकर ३ दिन देखि झा’डा’पखा’लाका कारण हाल बेहोस अबस्थामा रहेको र स्थानीय स्वास्थ्य चौकिमा उपचार सम्भब नभएकाले उपचारको […]