बनेपामा बजार अनुगमन,२० हजार बराबरको सामान जफत
काभ्रे : घरेलु तथा साना उद्योग कार्यालयले बनेपामा बजार अनुगमन गरेको छ । अनुगमनका त्रमmमा २० हजार बराबरको सामान जफत गरी नष्ट गरिएकोघरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत केशब प्रसाद पुडसैनीले बताउनुभयो । बनेपा बजारका किराना पसलमा गरिएको अनुगमनमा म्याद नाघेका, किरा परेका, सडेगलेका केराउ, भाइ मसला, दालमोठ, भुजिया, आटा पिठो, फुरुनदाना, चाउचाउ, पापड, […]