आज काभ्रेका यी ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने
काभ्रे, ६ असारः नेपाल विद्यूत प्राधिकरण काभ्रे बितरण केन्द्रले आज विभिन्न ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने जनाएको छ । केन्द्र एक सुचना निकालेर विद्यूत सेवा अवरुद्ध हुने जनाएको हो । जिल्लामा अब सबैभन्दा बढी विद्यूत सेवा अवरुद्ध पनौती नो–लाईट अन्तर्गत हुने छ । पनौति नो–लाईटको पस्थली, दाप्चा त्यस्तै ढुंखर्क नो–लाइटका सबै क्षेत्रहरुमा बिद्यूत सेवा अवरुद्ध […]