खुँडा प्रहार गरी पुरुषको हत्या
ललितपुर, २८ जेठ : ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो । ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ मृतकका भिनाजु लक्ष्मी बहादुरका […]