आज देशभर कहाँको मौसम कस्तो ?
काठमाडौं, पुस ९ : देशका अधिकांश भूभागको मौसम आज सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ । अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहेको जनाएको छ। तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ। दिउँसो कोशी, […]