काभ्रेका मतदाता भन्छन्: ‘भ्रष्ट हैन प्रष्ट नेता चाहिन्छ, काभ्रे २ मा शिव हुमागाईले मात्रै विकास दिन सक्छन्
कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा?’ घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’ फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’ उनले जवाफ दिन्छन्, ‘ यो पटक शिब हुमागाई निर्वाचन लडेका छन् । रुख चिन्हमा छाप लगाउने, शिव हुमागाईलाई जिताउने, त्यही भइरहेको छ, ।’ प्रश्नकर्ताले अरु भन्न […]