विमान र गाडी नचल्दा पेट्रोलियम पदार्थ छेलोखेलो !
चैत, २१, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् । देशभर रहेका सबै केन्द्रीय तथा क्षेत्रीय भण्डारण केन्द्र, सबै पेट्रोल पम्प र ९५ प्रतिशत ट्याकंरमा डिलेज, पेट्रोल, हवाई इन्धन भण्डारण भइसकेको नेपाल आयल निगमका कार्यकारी […]