भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग प्राथमिकतामा : अर्थमन्त्री खतिवडा
काभ्रे, मंसिर , २२ , अर्थमन्त्री युवराज खतिवडाले भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग सरकारको प्राथमिकतामा रहेको वताउनुभएको छ । काभ्रेको पाँचखालमा निर्माण भईरहेको विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्दै उहाँले सो कुरा वताउनुभएको हो ।पाँचखालमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय, विशेष आर्थिक क्षेत्र(सेज), औधोगिक क्षेत्र, युवा उद्यम केन्द्र लगायत राज्यको विशेष योजनाहरु पाँचखालमा बन्दै गरेको सन्दर्भमा ती योजनाहरुको […]