लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
काठमाडौं, साउन २४ : नेपाली बजारमा लगातार सुनको भाउ तेस्रो दिन पनि घटेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला […]