बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
काभ्रे : बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको […]