एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान
काभ्रे : नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिवार बनेपामा एक कार्यक्रम गरेर नेविसंघ काभ्रेले नीजि विद्यालयबाट ३ दशमलव ९५ सिजिपिए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ सिजिपिए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय ५० विद्यार्थीलाई सम्मान […]