अव काभ्रेमा ट्राफिक जरिवाना अनलाईनबाटै तिर्न मिल्ने
काभ्रेपलाञ्चोक जिल्ला ट्राफिक जरिवाना तिर्न सहज हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले हिजो साउन १ बाट ट्राफिक जरिवाना सम्बन्धि टिभिआरएस प्रणाली लागेको हो । यो प्रणाली अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक धुलिखेल, बनेपा, भकुण्डेवेंशी शाखामा पुगेर जरिवानाको रकम भुक्तानी गर्न सकिन्छ । त्यस्तै MOBILE WALLET हरु ESEWA, CONNECT IPS, FONE PAY बाट पनि […]