महानगर यातायात अब भित्री रुटमा पनि संचालन हुने
यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ।काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको छ । महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ। त्यसको लागि महानगर थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारीमा छ। राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, […]