चन्द्रागिरि केबलकारको विधिवत् उद्घाटन
अम्बिका । मंसिर ३० चन्द्रागिरि हिल्स प्राईभेट लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार, चन्द्रागिरी मन्दिर विहीबार दुलही झैं सिँगारियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरु, सासंद, कलाकार, लेखक र उद्योगपतिलगायत हजारौं आगन्तुक बिच चन्द्रागिरी हिल्सद्वारा निर्मित केवुलकारको बिहीबार विधिवित् उद्घाटन भएको छ । साउन २५ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको भएपनि बिहीबार मात्रै चन्द्रागिरि […]