उपत्यकामा निषेधाज्ञामा केही खुकुलो, के खुल्छ, के खुल्दैन ?
काठमाडौं, १८ जेेठ : काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको जनाएको हो। निषेधज्ञाको मोडालिटी परिवर्तन भएसँगै अबदेखि खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले […]