काभ्रेमा माधव समूहको सानदार जिल्ला कमिटी घोषणा
४ बैशाख, काभ्रे: एमालेको माधव कुमार नेपाल समूहले काभ्रेमा जिल्ला कमिटी घोषणा गरेको छ । आज बनेपामा एक कार्यक्रमको आयोजना गरी माधव समूहले टोक बहादुर वाइबा अध्यक्ष रहेको २०१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । जिल्ला कमिटीको विस्तारित बैठकले उपाध्यक्ष बसुन्धरा हुमागाई, सचिवमा दिपक गौतम, उपसचिवमा भक्तकुमारी लामा सहितको २०१ सदस्यीय कमिटी गठन गरेपछि […]