स्रोत नखुलेको सुन, चाँदीसहित एक जना पक्राउ
पोखरा । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एक भारतीय नागरिक स्रोत नखुलेको सुन, चाँदीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका भौमिकले पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । उनलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । प्रहरी स्रोतका […]