साहिब दरबार सेवा संस्था द्वारा भोजन
सुनिल श्रेष्ठ लक डाउनको आज ५५ अैां दिन तथा निषेधाज्ञा जारी भएको पाँचौं दिन साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिंदै आज पनि बेसहारा निमुखाहरूलाइ सुरक्षाकर्मी संग समन्वय गरी भोजन वितरण गरियो । कार्यक्रममा राजेश मान सिंहको अध्यक्षतामा राहुल तुल्स्यान,किशोर सिंह ठकुरी,बिक्रम नगरकोटी ,मनीष सिंह ठकुरी र सुरक्षाकर्मीहरुको सहयोगमा कार्यक्रम […]