ठगिकै लागि एउटै ब्यक्तिको २ नागरिकता ,३४ करोड ठगी
१० मंसिर, कमठमाडाै- नाम– केदारप्रसाद गौतम ,काम– कृषि विकास बैंकका अधिकृत,नक्कली नाम– तेजबहादुर थापा,प्रयोजन– तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्न कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स […]