खानेपानी कहिले आउँछ ?
माघ १ , खानेपानीका समस्या झेलिरहेका काभ्रे जिल्लाका तीन नगरपालिका पनौती, बनेपा, धुलिखेलका नगरबासीको खानेपानी समस्या समाधानका लागि सुरु गरिएको काभ्रे एकिकृत खानेपानी आयोजनाले आफ्नो काम सम्पन्न गर्न सकेको छैन । स्थानीयको अवरोध, कर्मचारीको वेवास्था र राजनीतिक खिच्चतानीका कारणले आयोजना अलपत्र अवस्थामा पुगेको हो । तेस्रो पटक म्याद थप्दा समेत खासै उल्लेख्य परियोजनाले काम कारवाही […]