पाँच जिल्लाका भुकम्प प्रभावित बालबालिका लागि सहयोग
काभ्रे,असोज ५,राजकुमार गोले,DSME तामाङ सामाज,खजेदो दक्षिण कोरियाद्वरा भुकम्प प्रभावित पाँच जिल्लाका बालकालिकाहरुलाई लक्षित गरी शैक्षिक सामाग्री बितरण गरिएको छ । कोरियामा श्रम र पसिना बगाई कमाइएको रकम जम्म गरी काभ्रे, गोर्खा, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा रहेको विभिन्न विद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । मनहरी गाउँपालिका(२, भुन्द्रुङ टाडी, मकवानपुरका महसीता माध्यामिक बिध्यालयलाई […]