मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का
काठमाडौं, २१ मंसिर : अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन्। उनी मंसिर २२, सोमबारमा बिहे गर्दैछिन्। ‘म जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै […]