छक्का पञ्जा २ को गीत रिलिज
बहुप्रतिक्षित बनिरहेको चलचित्र छक्का पञ्जा २ को गीत सार्वजनिक भएको छ । असोज ११ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्रको जान्न म त डिजेलको गाडिमा बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा केदार घिमिरे (माग्ने बुढो) जितु नेपाल (मुन्द्रे) स्वस्तिमा खड्का, वर्षा बस्नेत, स्वरुप पुरुष ढकाल देखिएका छन् । अल्मोडा राना उप्रेति र सुजता वर्माको स्वर […]