कंगनाका लागि ‘रंगुन’ कति महत्वपूर्ण ?
आजबाट विशाल भारद्धाजको निर्देशनमा तयार भएको चलचित्र ‘रंगुन’ रिलिज भएको छ । भारतसँगै विश्वभर प्रदर्शनमा आएको यो चलचित्रको चर्चा जति हुनुपर्ने हो, त्यती भएन । कलाकारले पनि प्रचारमा खुलेरै साथ दिएनन् । तर, विशालको चलचित्र बनाउने शैली र कलाकारको नामका कारण पनि ‘रंगुन’ चल्ने भारतीय पण्डितहरुले बताइरहेका छन् । यो चलचित्रमा कंगना रनावत, साहिद कपुर, […]