पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा
चर्चित हेयरस्टाइलिस निल डेभिड कटुवालले नेपालमा पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याउनुभएको छ । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले आज स्थानीय सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त शृङ्गारगृह उद्घाटन गर्नुभयो । एनडिके मेकअप स्टुडियो एन्ड टे«निङ एकेडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युुसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताउनुभयो […]