नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
काठमाडौं, २९ चैत :लोक दोहोरी गायक नवराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ- मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर […]