खुसीको मूल्य
अनिश सापकोटा(चितवन) नरेश अहिले दस बर्षको भयो ।अस्ति भर्खर उसको दशौं जन्मदिन होटल हायातमा मनाइएको थियोे ।प्राध्यापक ,पत्रकार ,कलाकार ,व्यावसायी र नेताको लस्कर लाएको थियोे जन्मदिनमा।केही मन्त्रीहरू पनि सुटुक्क आएर देखिएर गएका थिए।उ सानोतिनो मान्छे कहाँ हो र? जन्मनसाथ अरबपति भएको थियोे ।उसको बुवाको निजी फाइभ स्टार होटल अनि आमाको काठमाडौंको नामुद निजी हस्पिटल ।उसका […]