होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी : पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको […]
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ। भिटामिन सी पाइने विभिन्न फलफूलमध्ये सुन्तला पनि एक हो। सुन्तला चिसोमा पाइने फल हो। सुन्तला मात्र नभई अन्य धेरै फलफूहरु छन्, जसबाट हामीले भिटामिन सी सहजै प्राप्त […]
शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ। खानपानमा ध्यान दिने जाडो […]
व्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु गरिएका छन्। आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमेरी, गार्सेनिया, […]
– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। – सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। – यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो […]
काठमाडौं । दशैंमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दशैंमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विना फ्रिजमा राख्दा बिग्रने डर हुन्छ । फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमाभएका रौँहरू राम्ररी […]
काठमाडौं : माछा मासुजन्य परिकार, दसैंमा अधिकांशको घरमा पाक्ने पकवान हुन्। अधिकांशले दसैंमा दैनिकजसो नै माछा मासुलाई आफ्नो खानपानमा समावेश गर्छन्। तर केही यस्ता समूहहरु पनि छन्, जसले आफ्नो खानपानमा ध्यान नदिएको खण्डमा थप समस्या निम्तन सक्छ। जसमध्ये एक हुन्, मिर्गौलाका बिरामी। मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन्। मिर्गौलाको रोग अनुसार बिरामीले […]
काठमाण्डाै : दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र […]
व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । – […]
काभ्रे : नमोबुद्ध नगरपालिकामा घरदैलो अभियानमार्फत २२ सय ८४ जनाको आँखा परीक्षण गरिएको छ । बालबालिकालाई लक्षित गर्दै भदौ ८ गतेदेखि असोज १७ गतेसम्म घरदैलो आँखा परिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्यमा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाले सञ्चालन गरेको कार्यक्रम आज सोमबार औपचारिकरुपमा समापन गरिएको छ । अभियानको क्रममा […]
पछिल्लो समय अव्यवस्थित जीवनशैली र खानपिनले मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । तर मोटोपन घटाउन भने मानिसहरु बिभिन्न उपाय र औषधिको प्रयोग गर्दछन् । तर यो स्वस्थ्यकर हुँदैन । साथै यसले मोटोपन पनि घटाउन सक्दैन । खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकेमा मात्र मोटोपनबाट बच्न सकिन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, […]
भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ। प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसलै झनै […]