घाममा निस्कनु अघि सनस्क्रिन कस्तो लगाउने?
यतिखेर कडा घाम लाग्छ । थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ । त्यसैले सक्दो घाममा ननिस्कन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ । तर, घाममा ननिस्किएर दैनिकी चल्दैन । चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक हुन्छन् । गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँपोतो आउने र अनुहारमा कालो धब्बा बस्ने समस्या […]