तेस्रो किड्स काभ्रे २०८० बैशाखमा
काभ्रे | तेस्रो किड्स काभ्रे २०८० आयोजना हुने भएको छ। ७ वर्ष देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुको सहभागिता रहने प्रतियोगितामा बालबालिकाहरुले प्रतिभा प्रस्तुत गर्ने छन्। करिब एक महिना बालबालिकाहरुलाई विभिन्न सेक्टरमा तालिम दिएर मात्रै फाइनल प्रतिस्पर्धा सहभागी गराइने छ। एक महिनाको अवधिमा बालबालिकाहरुलाई हिड्ने ,बोल्ने ,परिचय दिने ,नृत्य,गायन ,चित्रकला ,सेल्फ डिफेन्स लगाएतका तालिम दिइएने […]